Posts

Showing posts with the label News

नेपाल भाषाको चलचित्र क्षेत्रमा नौलो आयाम

Image
वैशाख ११, भक्तपुर  केके मानन्धर बहुभाषिक चलचित्र हिमआँधी बन्ने भएको छ । भक्तपुरमा सोमबार पत्रकार सम्मेलन गरी चलचित्र निर्माण सम्बन्धिको जानकारी गराएको हो । नेपालभाषा, नेपाली, अंगे्रजी तथा चिनियाँ भाषामा एकै साथ चलचित्र निर्माण हुने महाजु फाउन्डेसनका अध्यक्ष ओमचरण अमात्यले जानकारी गराए । करिव ३ करोडको लागतमा निर्माण हुने चलचित्र नेपालभाषा साहित्य जि वया ला लच्छि मदुनीमा आधारित हुनेछ । थप सामग्रीको रुपमा कमलरत्न तुलाधरको क्याराभान टु ल्हासा तथा मोतीलक्ष्मी शाक्यको जिं खनाथें लगं त्वाः किताबलाई आधारित गरेको समेत उहाँले जानकारी दिए । चलचित्रको पटकथा देखि सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै आउँदो जेठ मसान्तमा सुटिङ शुरु हुने समेत उहाँले जनाए । तत्कालिन नेपालबाट तिब्बत सम्म पुगेर नेपालीहरुले व्यापार गर्ने, दुई देशबीचको दौत्य सम्बन्ध कायम भएको देखि मायाप्रेम सम्बन्धिको कथाबस्तुलाई चलचित्रमा प्रस्तुत गरिनेछ । चलचित्रलाई युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गर्ने भएको छ । कार्यक्रममा बोल्दै युवा निर्देशक खड्गीले मौलिम विषयबस्तुलाई अन्तराष्टिय स्तरमा प्रचार गर्न सोही अनु...

Kirtipur movie special screening

Image
We all know Kirtipur is the historical place. Kirtipur is the town of newars. According to the historian, In 1826 B.S. King Prithvi Narayan Shah get victory over kirtipur on his third attempt. After his victory, he cut off the noses of all the men in the city. At the time of  all Gorkhali's celebrating Victory, A single person called "Bhairab Singh" attack  Gorkhali Sena (Army of king Prithivi narayan Shah). All troupes were afraid and shot the gun blindly. Bhairab Singh fought with them for 3 days and 3 nights. This event was never been recorded in the book of history of nepal. This story was never been told. Thinking of This a group of young and an energetic team has made a historical movie called "Kirtipur " the legend of kirtilakshmy whic is based on the historical novel "Bhairab Singh"of Basu pasa in which King Prithivi narayan Shah attack Kirtipur for several times and Queen of kirtipur called Kirtilakshmy plays a vital role during war wi...

राष्ट्र भाषा संरक्षणमा चासो

Image
राष्ट्र भाषा संरक्षणमा चासो  १२ मंसिर, काठमाडौं राष्ट्र भाषा विकास गर्न माध्यमिक तहमा हाल लागु गरिएको पाठ्यक्रमलाई परिमार्जित गर्नुपर्नेमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै पाठ्यक्रमलाई आवश्यकता अनुसार सुधार गरी भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । नेपालभाषा, मैथिलि, तामाङ, भोजपुरी लगायतका राष्ट्र भाषालाई माध्यमिक तहमा गणित विषयसँग ऐच्छिक बनाइएकोमा उनीहरुले गुनासो गरेका हुन् । “भाषाको विषय अन्य भाषासँग ऐच्छिक गर्नुपर्ने हो । तर गणितसँग भाषाको विषयलाई ऐच्छिक बनाएको कारणले भाषा पढ्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ ।” काठमाडौं किन्डर गार्डेन स्कूलका प्रिन्सिपल दीपक तुलाधरले बताए । उच्च माध्यमिक तहमा विज्ञान संकाय अध्ययन गर्न माध्यमिक तहमा गणित विषय अनिवार्य लिनुपर्ने प्रावधान छ । त्यसैले पनि गणितसँग विभिन्न भाषाभाषीका विषयलाई ऐच्छिक बनाउनु गलत भएको उहाँको भनाई थियो । हुन पनि प्राविधिक विषय अध्ययन गर्न गणित अनिवार्य लिनुपर्ने प्रावधान भएकोले भाषाको विषय अध्ययन गर्न चाहने विद्यार्थीले माध्यमिक तहमा ऐच्छ...